जन्ती बोकेको बस दुर्घटना, ३१ जना घाइते
सिरहा । सिरहाको गोलबजार नगरपालिका ४ चोहर्वामा बस र ट्रक एकापसमा ठोक्किँदा ३१ जना घाइते भएका छन् । प्रहरीका अनुसार पूर्वबाट पश्चिमतर्फ जन्ती बोकेर फर्किरहेको ना. ६ ख ८२०१ नम्वरको बस को. १ ख ५४३४ नम्बरको ट्रकसँग ठोक्किँदा ३१ जना