१३ आश्विन २०८१, आइतबार

Tag: हिलाम्मे हरिसिद्धि सडक

हिलाम्मे हरिसिद्धि सडकले हैरानी

काठमाडौँ । बाँडेगाउँका हरिश महर्जन घरबाट चावहिलस्थित कार्यालय पुग्दा बीचमा कपडा फेर्ने गर्नुहुन्छ । हिलाम्मे हरिसिद्धि सडकका कारण सातदोबाटो आइपुग्दा मोटरसाइकल र लुगा दुवै हिलो हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “हिउँदमा धुलोले सातदोबाटो पुग्दा चिन्नै नसक्ने हुन्थ्यो अहिले हिलोले