१ चैत्र २०८१, शनिबार

Tag: हरसम्भव सहयोग

युवा जगतको चौतर्फी विकासमा सरकार हरसम्भव सहयोग गर्न कट्टिबद्ध : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले युवा जगतको चौतर्फी विकासका लागि सरकार हरसम्भव सहयोग गर्न कट्टिबद्ध रहने बताएका छन् । सैनिक मञ्च टुँडिखेलमा आयोजित राष्ट्रिय सेवा दल (एनसिसी) को विसं १९ सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज कार्यक्रममलाई आज सम्बोधन गर्दै