हत्या प्रकरण Archives - Nepalpatra Nepalpatra हत्या प्रकरण Archives - Nepalpatra
१ जेष्ठ २०७८, शनिबार

Tag: हत्या प्रकरण

भागरथी हत्या प्रकरणको अनुसन्धान अन्तिम चरणमा

बैतडी । प्रहरीले बैतडीको दोगडाकेदार गाउँपालिका-७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्या घटनाको अनुन्धान अन्तिम चरणमा पुर्याएको जनाएको छ । उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले यही फागुन ५ गते चडेपानीकै १६ वर्षीय दिनेश भट्टलाई सार्वजनिक गरेको थियो । भागरथीको