७ बैशाख २०८१, शुक्रबार

Tag: स्वास्थ्य

रोग लाग्नु पूर्व गरौं जचाउने बानीको विकास

नोबेल कोरोना भाइरस (कोभिड-१९) बाट मर्नेको संख्या न्यून छ, यसमा आत्ति हाल्नु पर्दैन तर स्वास्थ्यप्रति सजग रहेर आफ्नो मुल समस्याको उपचार गराइहाल्नु पर्दछ । मेरो अनुभवमा कोरोना संक्रमणबाट मर्नेहरु न्युमोनिया भएका, दमका रोगी र ५० बर्ष पार भएका अधिक छन्