४ बैशाख २०८१, मंगलबार

Tag: स्वास्थ्य सामग्री

कोभिड नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्री ल्याइने

काठमाडौँ, २३ वैशाख । सरकारले कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्री विदेशबाट ल्याउनका लागि पहल गरिरहेको जनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता किरणराज आचार्यले विज्ञप्ति जारी गर्दै कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारका लागि नेपालमा