६ बैशाख २०८१, बिहिबार

Tag: स्वास्थ्य सामग्री

सुशासनका लागि गम्भीर कदम चाल्ने सरकारको तयारी, स्वास्थ्य सामग्री खरिदमै भ्रष्टाचार

काठमाडौँ । भ्रष्टाचारमुक्त सार्वजनिक सेवा प्रवाह आजको प्रमुख आवश्यकता भएको ठहर गर्दै सरकारले सुशासन प्रवद्र्धन गर्न गम्भीर कदम चाल्ने स्पष्ट पारेको छ । महामारीको शुरुआती चरणमा नै स्वास्थ्य सामग्री खरिदजस्तो संवेदनशील विषयमा समेत भ्रष्टाचारको प्रश्न उठ्नु राम्रो नभएको भन्दै राज्यका