१२ बैशाख २०८१, बुधबार

Tag: स्वास्थ्य मन्त्रालय

कोरोना नियन्त्रण कार्ययोजना ल्याउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौँ । कुनै पनि बहानामा सरकार जनताको जीवन रक्षा गर्ने जिम्मेवारीबाट पछि हट्न नमिल्ने भन्दै सर्वोच्च अदालतले ७ दिनभित्र कोरोना महामारी नियन्त्रण र उपचार सम्बन्धी विस्तृत कार्ययोजना ल्याउन स्वास्थ्य मन्त्रालयका नाममा अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्च अदालतले अक्सिजन,