१३ बैशाख २०८१, बिहिबार

Tag: स्वास्थ्य मन्त्रालय

फरक-फरक खोप नलगाउन सरकारको आग्रह

काठमाडौं । सरकारले दोस्रो वा बुस्टर डोजका रुपमा पहिल्यै लगाएको खोप लगाउन आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अर्को खोप लगाउँदा शरीरमा फरक प्रतिक्रिया आउन सक्ने भएकाले यस्तो सिफारिस गरिएको हो । मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीका अनुसार कोभिशिल्ड