१४ माघ २०७९, शनिबार

Tag: स्वयम्भू प्रहरी बिट

स्वयम्भू प्रहरी बिटमा गोली चल्यो, गोली लागेर असईको मृत्यु

११ वैशाख, काठमाडौं । महानगरीय प्रहरी वृत स्वयम्भूको जुनियर अधिकृत ब्यारेकमा गोली चलेको छ । साथै गोली लागेर प्रहरी सहायक निरीक्षक (असई) विष्णु बहादुर कार्कीको मृत्यु भएको छ । असई कार्कीको कन्चटमा गोली लागेको छ । तर आइतबार बिहान सुतेकै