१४ माघ २०७९, शनिबार

Tag: स्वदेशी उद्योग बन्द

स्वदेशी उद्योग बन्द : बर्सेनि अर्बौंको टायर आयात

काठमाडौं । ‘ड्राइभर दाइलाई मन पर्ने टायर, गोरखकाली रबर उद्योग भएर’ कुनै समय टेलिभिजन र रेडियोमा यो विज्ञापन खुबै प्रसारण हुन्थ्यो । मुलुकमा सवारीसाधनको उपयोग बढ्दै जाँदा रबरका टायर तथा ट्युबको बजार पनि विस्तार भइ नै रहेको छ । त्यसैले