१९ माघ २०७९, बिहिबार

Tag: स्वदेशी उद्यम

विदेशी ज्ञान, स्वदेशी उद्यम

बलेवा, १४ पुस । हिउँदको समय । घर छेउमा बुङ धुलो उड्ने बारी छ । सिँचाइका लागि वर्षे पानीलाई सङ्कलन गर्ने हो भने जमिनको अभाव छैन । सानोतिनो तरकारी लगाउन धारामा खेर गइरहेको पानीले पनि पुग्छ । काम गर्ने उमेर