२४ माघ २०७९, मंगलबार

Tag: स्वतन्त्र न्यायालय

स्वतन्त्र न्यायालयमा गत्यावरोध गरेकाले महाअभियोग : प्रमुख सचेतक गुरुङ

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक देवप्रसाद गुरुङले न्यायालयको नेतृत्वले निष्पक्ष रुपमा न्याय निरुपण गर्न नसकेकाले महाअभियोग प्रस्ताव दर्ता गर्नुपरेको बताएका छन् । साढे तीन महिनादेखि न्यायालयमा स्वतन्त्र न्यायालयमा गत्यावरोध भएको तथा संविधान र लोकतान्त्रिक मूल्यमान्यताअनुसार सञ्चालन गर्न