१६ माघ २०७९, सोमबार

Tag: स्वतन्त्र निर्णायक

मधेश प्रदेश : सरकार बनाउन दुवै गठबन्धनलाई जनमत र स्वतन्त्र निर्णायक

जनकपुरधाम । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा मधेश प्रदेशसभामा प्रत्यक्षतर्फ ६३ क्षेत्रको अन्तिम नतिजा आउँदा कुनै राजनीतिक दलले स्पष्ट बहुमत प्राप्त गर्न सकेनन् । संघमा बनेको गठबन्धनअुनसार मधेश प्रदेशमा पनि नेपाली कांग्रेस नेतृत्वको वाम लोकतान्त्रिक गठबन्धन