१९ माघ २०७९, बिहिबार

Tag: स्वचालित प्रणाली

पेट्रोलियम पदार्थको मूल्य निर्धारण स्वचालित प्रणालीद्वारा गरिने

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य निर्धारण स्वचालित प्रणालीद्वारा गरिने भएको छ । सरकारले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई नियमित र सहज बनाउने घोषणा गरेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० को नीति