१९ माघ २०७९, बिहिबार

Tag: स्यानिटाइजेशन टनेल

सेती प्रादेशिक अस्पतालमा स्यानिटाइजेशन टनेल जडान

कैलाली, १३ वैशाख । प्रोग्रेसिभ इञ्जिनीयरिङ एशोसिएशन (पिन) सुदूरपश्चिमद्वारा सेती प्रादेशिक अस्पताल धनगढीलाई स्वचालित स्यानिटाइजेशन टनेल शुक्रबार हस्तान्तरण गरेको छ । पिन सुदूरपश्चिमका अध्यक्ष गोकुलदेव जोशीले अस्पतालका अध्यक्ष दुर्गा जोशीलाई सो स्यानिटाइजेशन टनेल हस्तान्तरण गरी जडान गरिएको हो । टनेलको