१९ माघ २०७९, बिहिबार

Tag: स्यानिटरी ल्याण्डफिल साइट

बन्चरेडाँडामा फागुन अन्तिम सातादेखि फोहर विसर्जन गर्न सकिने

काठमाडौँ । यही फागुन अन्तिम सातादेखि बन्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन स्यानिटरी ल्याण्डफिल साइटमा फोहर व्यवस्थापन गर्न सकिने भएको छ । शहरी विकास मन्त्रालयल र शहरी विकास तथा भवन निर्माण विभागले शुक्रबार गरेको स्थलगत अनुगमनका क्रममा निर्माण कम्पनीले यही फागुन अन्तिम सातासम्ममा