१९ माघ २०७९, बिहिबार

Tag: स्याउ उत्पादन

स्याउ उत्पादनमा कमी

खलङ्गा । जुम्लामा गत वर्षको तुलनामा यस वर्ष स्याउ उत्पादनमा दोब्बर गिरावट आएको छ । यहाँको जुम्ली स्याउको बर्सेनि माग बढिरहँदा उत्पादनमा गिरावट आउन थालेपछि किसान निकै चिन्तित भएको स्याउ किसान महेन्द्र पाण्डेले बताउनुभयो । जिल्ला कृषि विकास कार्यालय जुम्लाको