१६ माघ २०७९, सोमबार

Tag: स्मृतिद्वार

पूर्वप्रमुखकोे सम्झनामा स्मृतिद्वार निर्माण गरिने

१९ मङ्सिर, गलकोट । बागलुङ नगरपालिकाका पूर्वप्रमुख ऋषिराम शर्माको सम्झनामा नगरपालिकाले स्मृतिद्वार निर्माण गर्ने भएको छ । साविक धौलागिरि अञ्चलको पहिलो नगरपालिकाका प्रमुख शर्माको कार्यक्षमता र दूरदर्शीका कारण नगरपालिकामा विकासको खाका तयार भएको भन्दै नगरपालिकाको नगरसभाले स्मृतिद्वार निर्माण गर्न आर्थिक