१६ माघ २०७९, सोमबार

Tag: स्मार्ट सहर

महानगरभित्रका ३५ वटै वडामा विद्युतीय नक्सा पास प्रणाली सञ्चालनमा

काठमाडौं- घरको नक्सा पास गराउँदै हुनुहुन्छ? नक्सा पास गर्दा कागजी झन्झट बेहोर्नु भएको छ?, कि कागजपत्र बोकेर हिड्दा हराउने भिज्ने समस्या भएको छ? त्यसो हो भने चिन्ता नगर्नुस् अब घरको नक्सा इलेक्ट्रोनिक बिल्डिङ परमिट सिस्टम (ईभीपीएस) कम्युटर सफ्टवेयर अर्थात अनलाईनबाट