२० माघ २०७९, शुक्रबार

Tag: स्मारिका

बृहत् साहित्य सम्मेलन ‘स्मारिका’ विमोचन

५ भदौ, रोल्पा । बृहत् साहित्य सम्मेलन मूल आयोजक समिति रोल्पाले प्रकाशन गरेको ‘स्मारिका’ आज लिवाङमा विमोचन गरियो । गत जेठ २० देखि २२ गतेसम्म रोल्पा सदरमुकाम लिवाङमा सञ्चालित बृहत् साहित्य सम्मेलन २०७५ का सम्पूर्ण गतिविधि समेटेर उक्त स्मारिका प्रकाशन