१४ माघ २०७९, शनिबार

Tag: स्मरण

राष्ट्रनिर्माताको योगदानको स्मरण

२७ पुस, काठमाडौँ । मुलुकका विभिन्न विधाका विद्वानले नेपाल र नेपालीको पहिचानको जग पृथ्वीनारायण शाह भएको हुँदा उहाँप्रति श्रद्धा व्यक्त गर्नु हामी सबैको कर्तव्य हुने बताउनुभएको छ । २९७ औँ पृथ्वी जयन्तीका अवसरमा सिंहदरबारको पश्चिममूलद्वारस्थित शालिकमा माल्यार्पणका लागि पुग्नुभएका तत्कालीन