१९ माघ २०७९, बिहिबार

Tag: स्पेन

स्पेनमा कोभिडका सङ्क्रमित फेरि बढ्न थाले

२८ असोज । स्पेनमा कोरोना भाइरस (कोभिड १९) का नयाँ सङ्ंक्रमित थपिन थालेका छन् । यहाँ पनि कारोना भाइरसको संक्रमणको दोस्रो वेभ आएको बताइएको थियो । प्राप्त समाचारअनुसार यहाँ बितेको एक हप्तामा कम्तीमा पनि सात हजार जनामा नयाँ संक्रमण देखिएको