२४ माघ २०७९, मंगलबार

Tag: स्पष्ट पहिचानयुक्त

संसद्वादी दलको सुझाव : माओवादी स्थिर र स्पष्ट पहिचानयुक्त होस्

काठमाडौँ । सहयात्री संसद्वादी राजनीतिक दलले नेकपा (माओवादी केन्द्र) लाई राष्ट्रिय सम्मेलनमार्फत स्थिर र स्पष्ट पहिचानयुक्त लोकतान्त्रिक शक्तिका रूपमा रुपान्तरण भएको हेर्न चाहेको प्रतिक्रिया दिएका छन् । माओवादीको आजदेखि प्रारम्भ हुने सम्मेलनको सफलताका कामना गर्दै सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने दलका