दमौली, २९ भदौ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शङ्कर भण्डारीले पार्टीलाई पुनःजीवित गराउन आवश्यक रहेको बताउनुभएको छ । स्कूल अफ डेमोक्रेसी तनहुँको आज दमौलीमा आयोजित पदस्थापन कार्यक्रममा उहाँले कमजोर बन्दै गएको पार्टीलाई बलियो बनाउन पुनःजीवित र पुनःसङ्गठनको आवश्यकता