१३ आश्विन २०८१, आइतबार

Tag: स्थानान्तरण गर्ने तयारी

घोडा प्रजनन केन्द्र स्थानान्तरण गर्ने तयारी

चितवन । भरतपुरस्थित नेपाली सेनाको घोडा प्रजनन केन्द्र स्थानान्तरण गरेर भरतपुर विमानस्थल विस्तार गर्ने तयारी अघि बढाइएको छ । लामो समयको गृहकार्यपछि उपयुक्त विकल्पको रूपमा केन्द्र स्थानान्तरण गर्न लागिएको हो । विमानस्थलको धावन मार्ग छोटो हुँदा साना जहाज मात्रै दिउँसोमा