यस्तो छ सोह्रौँ आवधिक योजनाको अवधारणापत्र
काठमाडौँ । ‘सुशासन, सामाजिक न्याय र समृद्धि’को सोचसहित सोह्रौँँ पञ्चवर्षीय आवधिक योजना(२०८१/०८२–२०८५/०८६)को अवधारणापत्र तयार भएको छ । राष्ट्रिय योजना आयोगको यही बुधबार बसेको पूर्ण बैठकले सो अवधारणापत्र स्वीकृत पनि गरिसकेको छ । नयाँ आवधिक योजनाले राजनीतिक, प्रशासनिक र न्यायिक क्षेत्रमा