सोल्टी होटल

  • सोल्टी होटलमा आयोजित राजकीय रात्रि भोज (तस्विरहरू)

    सोल्टी होटलमा आयोजित राजकीय रात्री भोज (तस्विरहरू)

    असोज २५, काठमाडौँ । शनिबार साँझ सोल्टी होटलमा आयोजित राजकीय रात्रि भोजका अवसरमा चिनियाँ राष्ट्रपति सी चिनफिङले कार्यक्रमस्थलमा उपस्थित सबैलाई नेपालको समृद्धि र जनताको सुखी जीवनका लागि टोस्ट प्रस्ताव गरे । उनले पानी राखिएको काँचको ग्लास दाहिने हातले उठाउँदै टोस्ट प्रस्ताव गरेका हुन् । राष्ट्रपति सीले बनाएका योजना पुरा गरेरै छाड्नुपर्ने बताए। उनले काम गर्ने […]

  • Solti Hotel

    सोल्टी होटलको आम्दानी तथा मुनाफा घट्यो

    २१ वैशाख, काठमाण्डौ । चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा सोल्टी होटल(SHL) ले आम्दानी तथा खुद नाफा घटेको वित्तीय विवरण सार्वजनिक गरेको छ । होटलले हिमालयन विङ्ग भवनमा रहेका कोठाहरु स्तरोन्नेती तथा भित्री सजावटका लागि बन्द गरेकाले आम्दानीमा गिरावट आएको जनाएको छ । होटलले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा १५ करोड १७ लाख रुपैयाँ नाफा […]

  • CEO summit

    नेपालमा पहिलोपटक सिईओ अफ् दि इयर घोषणा हुँदै

    २२ फागुन, काठमाण्डौ । अर्थ तथा व्यवसाय जगतमा कृयाशील तथा सफल सिईओ, चेयरपर्सन, डाइरेक्टर तथा म्यानेजिङ डाइरेक्टरहरुको सम्मानका लागि नेपालमा नै पहिलो पटक एक भव्य समारोहकाबीच सिईओ अफ् दि इयर अर्वाड प्रदान गर्न लागिएको हो । काठमाडौंको सोल्टी होटलमा आयोजना गरिने नेपाल सिइओ समिट तथा अर्वाड कार्यक्रममा नेपालमा कृयाशील सरकारी तथा निजी अर्थ तथा व्यवसाय […]