२३ मंसिर २०८१, आइतबार

Tag: सोमप्रसाद पुर्जा

सडकले ऋणमा डुबायो नारच्याङवासीलाई

४ असार, म्याग्दी । म्याग्दीको नारच्याङका सोमप्रसाद पुर्जाले घाँटीको सिक्री, औॅठी बैंकमा धितो राखेर सडक खन्दा लागेको ऋण तिर्न प्रयोग गर्नुभयो । मजदूरको ज्यालासमेत दिन नसकेपछि पुर्जाले आफ्नो र श्रीमतीको सुनलाई धितो राखेर ज्याला दिनुभएको थियो । निर्वाचनको प्रचारप्रसारका लागि