नर्स ऐर मृत अवस्थामा फेला
कैलाली, १३ पुस । धनगढी उपमहानगरपालिका– ५ स्थित निसर्ग अस्पतालमा कार्यरत नर्स मृत अवस्थामा फेला परेकी छिन । धनगढी– ५ तारानगर ऐश्वर्या विद्यालय नजिक डेरा गरी बस्ने कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका –१० कि २० वर्षीया सोनम ऐर बन्द कोठा भित्र मृत