२४ मंसिर २०८१, सोमबार

Tag: सोधपुछका लागि

महाअभियोग सिफारिस समितिले जबरालाई सोधपुछका लागि भदौ १५ गते बोलायो

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमेशर जबरालाई बयानका लागि बोलाएको छ । आज बुधबार बसेको समितिको बैठकले जबरालाई बयानका लागि बोलाउने निर्णय गरेको हो । उक्त समितिको अर्को बैठक भदौ १५ गते बिहान ११ बजे बस्नेछ ।