२३ मंसिर २०८१, आइतबार

Tag: सोझै रकम

एन आई सी एशिया बैंकको खातामा अब सोझै रकम पठाउन सकिने

काठमाडौं । सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एन आई सी एशिया बैंकको खातामा विश्वका विभिन्न देशहरूबाट अब VISA Direct मार्फत सोझै रकम पठाउन सकिने सेवाको शुभारम्भ भएको छ । यस बैंकले Visa International सँग सहकार्य