सुरक्षित आप्रवासन Archives - Nepalpatra Nepalpatra
१९ मंसिर २०७७, शुक्रबार

Tag: सुरक्षित आप्रवासन

सुरक्षित आप्रवासनको क्षेत्रमा नेपाललाई सघाउन स्विट्जरल्याण्डको तत्परता

काठमाडौँ, ९ असोज । स्विट्जरल्याण्डका राष्ट्रपतिले महामारीको अहिलेको असहज अवस्थामा सुरक्षित आप्रवासनको क्षेत्रमा नेपाललाई सहयोग गर्न तत्पर रहेको बताउनुएको छ । महामारीका कारण आप्रवासीहरुले झेल्नु परेका कठिनाइलाई दृष्टिगत गरी उहाँले नेपाललाई सहयोग गर्न आफ्नो देश तयार रहेको बताउनुभएको हो ।