१३ मंसिर २०८०, बुधबार

Tag: सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेश सरकारले दियो आज सार्वजनिक बिदा

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले बुधबार सार्वजनिक बिदा दिएको छ । ओल्के पर्वको अवसरमा आज भदौ १ गते प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो । प्रदेशभरका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायमा आज बिदा दिइएको छ । सुदूरपश्चिमका पहाडी समुदायमा