७ बैशाख २०८१, शुक्रबार

Tag: सिरिया

सिरियामा तत्कालै मानवीय सहायताको खाँचो छ : राष्ट्रसंघ

संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघले सिरियाको उत्तरपश्चिमी क्षेत्रका लाखौँ नागरिकलाई मानवीय सहायताको आवश्यकता परेको जनाएको छ । संयुक्त राष्ट्रसंघका मानवीय सहायतासम्बन्धी एजेन्सीका प्रमुख मार्टिन गिरिफिथले सिरियामा तत्कालै मानवीय सहायता आवश्यक रहेको बताउनुभएको हो । सिरियाली ती क्षेत्रका मानिसलाई अहिले खाना,