१० श्रावण २०८१, बिहिबार

Tag: साल्पासिलिछोे

साल्पासिलिछोेमा स्वास्थ्य एकाइ स्थापनाले स्थानीय दङ्ग

भोजपुर । भौगोलिक रुपमा जिल्लाको विकट मानिने उत्तरी क्षेत्रमा अवस्थित साल्पासिलिछो गाउँपालिकाको तीन स्थानमा आधारभूत सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरिएको छ । गाउँपालिकाले आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित रहेका यहाँका तीन स्थानमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरेर सञ्चालनमा ल्याएको हो ।