सरकार समृद्धि र समाजिक न्यायमा प्रतिबद्ध छ : उपप्रधानमन्त्री पौडेल
विराटनगर । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार मुलुकको समृद्धि र सामाजिक न्याय हासिलका लागि प्रतिबद्ध रहेको बताएका छन् । उद्योग सङ्गठन मोरङद्वारा यहाँ आयोजित ‘विराट एक्स्पो-२०२५’ को आज उद्घाटन गर्दै उनले सरकार आर्थिक, सामाजिक, शैक्षिक तथा औद्योगिक क्षेत्रमा देखिएका