२७ आश्विन २०८१, आइतबार

Tag: सफा–सुन्दर

‘सफा–सुन्दर’ नारामै सीमित

काभ्रेपलाञ्चोक । केही दिनअघिसम्म साँझ परेपछि बनेपा नगरपालिका कार्यालयसँगैको बसपार्क, चारदोबाटो र मुख्य चोकमा फोहर फाल्नेको घुइँचो लाग्ने गर्दथ्यो । करिब एक महिनापछि उद्यान र चोकका डङ्गुर फोहर उठाएपछि अहिले नगर कार्यालय अगाडि फोहर फाल्न आउनेलाई लखेट्न केही युवा परिचालन