२ चैत्र २०८१, आइतबार

Tag: सपना अधूरै

सपना अधूरै छाडेर अस्ताए चुङ्बा शेर्पा

सोलुखुम्बु । चुङ्बा शेर्पा केहीदिन अघिदेखि वन्यजन्तुको फोटो खिच्न इन्डोनेसिया जाने तयारीमा थिए । उनले १० दिनपहिले नै यात्राका लागि आवश्यक तयारी पूरा गरेका थिए । पारिवारिक स्रोतका अनुसार, उनले प्लेन टिकट पनि लिइसकेका थिए । यस यात्रालाई उनले फोटोग्राफी