३० बैशाख २०८२, मंगलबार

Tag: सत्ता कब्जा

५ प्रतिशत जनमत नभएकाले सत्ता कब्जा गर्न चाहन्छन् : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ‌ओलीले पाँच प्रतिशत पनि जनमत नभएकाहरूले सत्ता कब्जा गर्न चाहेको बताएका छन् । काठ‍माडौंमा आज मंगलबार आयोजना भएको दक्षिण एसियाली किसान फेडेरेसनको दोस्रो सम्मेलनको समापन कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले उक्त धारणा राखेका हुन् । ओलीले