४ चैत्र २०८१, मंगलबार

Tag: संसदलाई बन्धक

सर्वदलीय बैठकमा सभामुखमाथि खनिए प्रधानमन्त्री : संसदलाई बन्धक बनाएको लगाए आरोप

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठक बालुवाटारमा जारी रहेको छ । प्रधानमन्त्री ओलीले संसदको हिउँदे अधिवेशन अन्त्‍य गर्नुअघि समसामयिक राजनीतिक परिस्थितिमाथि छलफल गर्न सर्वदलीय बैठक बोलाएका हुन् । बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्री ओली सभामुख अग्नि सापकोटामाथि खनिएका