१३ मंसिर २०८०, बुधबार

Tag: संसदको बजेट अधिवेशन

राष्ट्रपति भण्डारीद्वारा संसदको बजेट अधिवेशन आह्वान

काठमाडौँ, वैशाख २१ । सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा आगामी वैशाख २६ गते शुक्रबारका लागि संसदको बजेट अधिवेशन आह्वान गरेकी छन् । नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम दिउँसो ४ बजे नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेको