१३ बैशाख २०८१, बिहिबार

Tag: संक्रमणमुक्त

नेपालमा पछिल्लो २४ घण्टामा थप १६५ जना कोरोना संक्रमणमुक्त

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १६५ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २ लाख ६८ हजार ४३१ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।