संक्रमणमुक्त Archives - Nepalpatra Nepalpatra संक्रमणमुक्त Archives - Nepalpatra
१८ फाल्गुन २०७७, मंगलबार

Tag: संक्रमणमुक्त

नेपालमा पछिल्लो २४ घण्टामा थप ६४ जना कोरोना संक्रमणमुक्त

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ६४ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २ लाख ७० हजार ४७१ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।