१५ चैत्र २०८१, शुक्रबार

Tag: शीतलहर

शीतलहरबाट दलित मुसहर परिवार समस्यामा

बरहथवा, सर्लाही । चिसो र शीतलहरको जोखिममा यहाँका विपन्न दलित मुसहर परिवार परेका छन् । अत्यधिक चिसोले मुसहर परिवार केही दिनयता समस्यामा परेका हुन । बसवरिया गाउँपालिका–३ नाकैमा अन्तरगतको मुसहर माझी बस्ती छ । उक्त वस्तीमा झण्डै ४५ परिवार मुसहर