४ बैशाख २०८१, मंगलबार

Tag: विवेकशील साझा पार्टी

अबको नेपाल हिजोको नेपाल होइन, ओलीको ढाट्ने दिन सकियो : संयोजक मिलन पाण्डे

काठमाडौं । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले अबको नेपाल हिजोको नेपाल नभएको बताएका छन्। पाण्डेले आज आधा देश २४वर्ष मुनि रहेको र अधिकांश युवा कुनै सङ्गठनको दास बन्न अस्विकार गरेको बताएका छन् । पाण्डेले विदेशमा रहेका लाखौँ नेपालीले विकास