काठमाडौँ । देउवा सरकारले अध्यादेश ल्याउन संसद्मा विचाराधीन विधेयक फिर्ता गर्न थालेको छ । प्रतिनिधिसभाको बैठकले शुक्रबार सरकारको प्रस्तावअनुसार संघीय निजामती सेवा विधेयक फिर्ता गर्न सहमति दिएको छ । संसद्मा अन्तिम चरणमा रहेको विधेयक फिर्ता लिन थालिएकामा सत्तारूढ दलकै नेताहरूले समेत असन्तुष्टि