८ बैशाख २०८१, शनिबार

Tag: विद्यालय

विद्यालयको बिदा कटौती : जेठदेखि आइतबार बिदा, शुक्रबार पूरै पढाइ हुने

काठमाडौं । सरकारले विद्यालयको हिउँदे र बर्खे बिदा कटौती गर्ने निर्णय गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयको बर्खे, हिउँदे, स्थानीय लगायतका बिदा कटौती गरेर जेठदेखि शुक्रबार पूरै पढाइ हुने तर आइतबार बिदा दिन सकिने निर्णय गरेको हो