१३ बैशाख २०८१, बिहिबार

Tag: विद्यादेवी भण्डारी

राष्ट्रपति भण्डारीद्वारा प्रधानमन्त्री ओलीलाई बडादशैंको टीका

काठमाडौं, कार्तिक १० । सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीलाई बडादशैंको टीका लगाइदिनु भएको छ । राष्ट्रपति भण्डारीले आज सोमबार बिहान १० बजेर १९ मिनेटमा राष्ट्रपति भवन शितलनिवास पुगेका प्रधानमन्त्री ओलीलाई बडादशैंको टीका, जमरा र माला लगाइ