बौद्धिक अपाङ्गता भएकालाई सहयोग
२७ कात्तिक, उदयपुर । उदयपुुर जिल्लाको त्रियुगा नगरपालिका–७ चुहाडेका बिल्टु दनुवारका चारजना बौद्धिक अपाङ्गता भएका छोरालाई काठमाडौंको कलङ्की निवासी समाजसेवी वासु केसीले निरन्तररुपमा आठ वर्षदेखि खान लाउनको लागि मासिक रु १० हजार आर्थिक सहयोग गर्दै आउनुभएको छ । यसपटक पनि